×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाबा राम रहीमको बलात्कार गर्ने गुफाबारे डरलाग्दो रहस्य पर्दाफास (हेर्नुहोस् भिडियो)

  • एजेन्सी 

पछिल्लो समय निकै चर्चामा आएको विषय हो – बलात्कारी बाबा’ राम रहीम को समाचार । यतिबेला बाबालाई दोषी ठहर गर्दै उनलाई पुलिस हिरासतमा लिएर जेल चलान गरिएको छ । उनको गिरफ्तारी सँगै थुप्रै रहस्यहरु समेत खुल्दै आएका छन् ।  जसमध्ये राम रहीमलाई सिआबीले युवटीहरुलाई आफ्नो गुप्त गुफामा लगेर बलात्कार गरेका कारण दोषी मान्दै सजायँबारे सोमवार २८ अगस्टमा अदालतले फैसला दिने निर्णय गरेको खबर पनि यतिबेला भाईरल बनेको छ । 

हेर्नुहोसे भिडियोमा बाबाको गुफाको बारे डरलाग्दो खुलासा…
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: