थापालाई छोडेर राणालाई साथ दिएपछि रेखा थापा परिन् अलमल्लमा



  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ -  कमल थापाको नेतृत्व रहेको रास्ट्रिय प्रजातन्त्र पार्टीको साथ छोडेर राणाको पार्टीमा जाने घोषणा गरेकी नायिका रेखा थापा पनि दोधारमा परेकी छन् ।  साउन २२ गतेपछि केन्द्रीय सदस्यमा मनोनित भएका थिए तर, आयोगको रेकर्डमा नाम नरहेका कारण रेखा अहिले अलमल्लमा  परेकी हुन् ।

राणा समूहले साउन २२ गते निर्वाचन आयोगमा बुझाएको हस्ताक्षरमा रेखा थापाको नाम छैन भन्ने जानकारी भए पछि रेखा अलमल्लमा परेकी हुन् ।
प्रकाशित : Thursday, August 10, 2017
,

recent

Popular Posts