×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साझा प्रकाशनमा महाप्रबन्धक डोलिन्द्रप्रसादको ‘मनपरी’ !

काठमाडौं – भाषसाहित्यको मानकका रुपमा रहेको १ सय ५ बर्ष पुरनो संस्था साझा प्रकाशन यतिबेला केही ब्यक्तिको निजी स्वाथी साधानाको थलो बनेको छ । 
राजनीतिको छाया यो संस्थामा पसेदेखि यसको अधौगति सूरु भएको हो । 
राज्यबाट बेलाबेलामा करोडौं अनुदान पाउँदै आएको यो संस्थामा मौलाएको भ्रष्टाचारमाथि विरलै ध्यान जाने गरको छ ।
सरकारले दिएको अनुदान तथा ऋणमध्येको ५० लाख रुपैयाँ अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आफ्नै नाममा निकासी गरेका छन्, यो खबर आजको नगारिक दैनिकमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: