×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शम्भुनाथ गौतम सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – गत साउन २५ गते सिद्धार्थ बैंक सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बसेको बैठकले   ४ वर्षे कार्यकालको लागि सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शम्भुनाथ गौतम नियुक्त गरेको छ ।
साउन २६ गते देखि नै गौतमले आफ्नो कार्यभार सम्हालेका थालिसकेका छन् । उनले आगामी ४ वर्ष सम्म सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: