×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर रजिष्ट्रारमा पुनः धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर) सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । माघ १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयर रजिष्ट्रारमा उक्त क्यापिटललाई पुनः नियुक्त गरेको हो ।
यससँगै संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्न सकिने छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: