२.१६ अंकले घट्यो बजार
Powered by Blogger.
२.१६ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा आजको बजार २.१६ अंकले घटेर १६६०.५८ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब १३ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमएनबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनजीबिबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Thursday, August 3, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...