देउवालाई स्वागत गर्न सुष्मा स्वराज विमानस्थल पुगिन्
Powered by Blogger.
देउवालाई स्वागत गर्न सुष्मा स्वराज विमानस्थल पुगिन्



काठमाडौँ - प्रधानमन्त्री भएपछि शेरबहादुर देउवा पहिलो विदेश भ्रमणमा निस्किएका छन् । उनले आफ्नो पहिलो बिदेश भ्रमण भारतबाट सुरु गरेका छन् ।

बुधबार बिहान दिल्ली पुगेका देउवालाई लिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज इन्दिरा गान्धी विमानस्थलमा पुगेकि छिन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा श्रीमती आरजु राणाका साथ उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत पुगेका हुन् ।


Published Date : Wednesday, August 23, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...