×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

न रहे बाआमा, न रह्यो घर : भाई आमाबुबा खोज्दै बर्बराउँछन, दिदी एकाहोरो टोलाईरहन्छिन्

एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् । 
दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् । 
भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् । 
एककासि राति गाउँमा घर नजिकको रुख समातेर बच्न सफल भए । 
घर, बाआमा र भाईलाई बुढिखोलाबाट आएको बाढीले बगाएपछि उनीहरुको न बस्ने घर रह्यो, न अभिभावक नै । 
हाल उनीहरु सानीआमा स्तिासन्ध्या राइको घर ईटहरुमा छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: