×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हार स्वीकार्दै देवी ज्ञवालीले भने, ‘प्रचण्डको षडयन्त्रको कुनै लेखाजोखा छैन, जनताको सेवामा लागिरहन्छु’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ श्रावण २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

हार स्वीकार्दै देवी ज्ञवालीले भने, ‘प्रचण्डको षडयन्त्रको कुनै लेखाजोखा छैन, जनताको सेवामा लागिरहन्छु’

भरतपुर- भरतपुर महानगरपालिकाको निर्वाचनमा हारेपछि देवी ज्ञवालीले हार स्वीकार गर्दै प्रचण्डको षडयन्त्रको कुनै लेखा जोखा नभएको बताएका छन् । निर्वाचनमा हारेपछि उनले प्रचण्डको षडयन्त्रका कारण आफ्नो हार भएको र आफु जनताको माझमै रहेर जनताको सेवा गर्ने बताएका छन् ।
‘चुनाव हार्ने भएपछि मतपत्र च्याते । मेरो छोरालाई फसाउन खोजे । के के गरे गरे । के मात्र बाँकी राखे र ?’ पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने ।      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: