विशेषज्ञ डाक्टर जिल्ला जाँदैनन् : स्थानीय अस्पतालमा कोलाहल, दर्दनाक
Powered by Blogger.
विशेषज्ञ डाक्टर जिल्ला जाँदैनन् : स्थानीय अस्पतालमा कोलाहल, दर्दनाक

प्रसव पीडाका कारण टिलपिलाएका आमाका आँखा आभानो हुन नपाउँदै खर्भर खुलेका शिुका आँखा सदाका लागि बन्दा हुन्छन् । 

आमा बन्ने बर्षौको सपना तुहिँदा अस्पतालमै कोलाहल सुरु हुन्छ । 

परिवारले शिशुको मृत्युमा अस्पतालको दोष पोख्छ । 

अस्पताल निरीह हुँदै भन्छ, हामीले बालरोग विशेषज्ञ नहुँदा एनआईसीयु को सुविधान दिन सकेका छैनौँ । अधिकांश शिशुको निसास्सिएर मृत्यु हुन्छ । 

सुविधा भए उनीहरुलाई बचाउन सकिन्थ्यो । राजविराजस्थित सगरमाथा अस्पताल सातैपच्छिे यस्ता घट्ना सामना गर्न बाध्य छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 
हरेक दिनजसो जिल्लाबाट विशेषज्ञ चिकित्सक नहुँदा समस्या पर्यो भन्दै रिपोर्ट आउँछ तर हामी समस्या समाधान गर्र्न सक्दैनौँ ।

प्रकाशित मिति : Sunday, August 20, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...