×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विशेषज्ञ डाक्टर जिल्ला जाँदैनन् : स्थानीय अस्पतालमा कोलाहल, दर्दनाक

प्रसव पीडाका कारण टिलपिलाएका आमाका आँखा आभानो हुन नपाउँदै खर्भर खुलेका शिुका आँखा सदाका लागि बन्दा हुन्छन् । 
आमा बन्ने बर्षौको सपना तुहिँदा अस्पतालमै कोलाहल सुरु हुन्छ । 
परिवारले शिशुको मृत्युमा अस्पतालको दोष पोख्छ । 
अस्पताल निरीह हुँदै भन्छ, हामीले बालरोग विशेषज्ञ नहुँदा एनआईसीयु को सुविधान दिन सकेका छैनौँ । अधिकांश शिशुको निसास्सिएर मृत्यु हुन्छ । 
सुविधा भए उनीहरुलाई बचाउन सकिन्थ्यो । राजविराजस्थित सगरमाथा अस्पताल सातैपच्छिे यस्ता घट्ना सामना गर्न बाध्य छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 
हरेक दिनजसो जिल्लाबाट विशेषज्ञ चिकित्सक नहुँदा समस्या पर्यो भन्दै रिपोर्ट आउँछ तर हामी समस्या समाधान गर्र्न सक्दैनौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: