दुगड फुड्समा प्रहरीको छापा, गोदाममा मारियो शिल, अखाध्य फ्रुटी नष्ट !
Powered by Blogger.
दुगड फुड्समा प्रहरीको छापा, गोदाममा मारियो शिल, अखाध्य फ्रुटी नष्ट !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ - अपराध अनुसन्धान महाशाखाले दुगड ग्रुपको फ्रुटी गोदाममा छापा मारेको छ । टोलीले सोमबार दुगडको सतुंगलस्थित फ्रुटी गोदाममा छापा मारी शिल गरेको हो  ।  महाशाखा र जिल्ला प्रशाशन कार्यालयको संयुक्त अनुगमन गरेको थियो । यस्तै छापाका क्रममा अखाद्य भेटिएका फ्रुटीहरु नष्ट गरिएको थियो ।


Published Date : Monday, August 28, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...