×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दुगड फुड्समा प्रहरीको छापा, गोदाममा मारियो शिल, अखाध्य फ्रुटी नष्ट !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ – अपराध अनुसन्धान महाशाखाले दुगड ग्रुपको फ्रुटी गोदाममा छापा मारेको छ । टोलीले सोमबार दुगडको सतुंगलस्थित फ्रुटी गोदाममा छापा मारी शिल गरेको हो  ।  महाशाखा र जिल्ला प्रशाशन कार्यालयको संयुक्त अनुगमन गरेको थियो । यस्तै छापाका क्रममा अखाद्य भेटिएका फ्रुटीहरु नष्ट गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: