कामना विकास बैंकमा सेवा विकास बैंक गाभिए, शुक्रबारदेखि एकिकृत कारोबार गर्दै


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - कामना विकास बैंकमा सेवा विकास बैंक गाभिएर (मर्जर) कामना सेवा विकास बैंकको नाममा एकिकृत कारोबार हुन लागेको छ। शुक्रबारदेखि पुँजी बढाउन दुई विकास बैंक एकआपसमा गाभिएर एकिकृत बैंकिङ कारोबार गर्ने भएका हुन्।

दुई संस्था गाभिएर राष्ट्रियस्तरको विकास बैंक बन्नका लागि साढे २ अर्ब रुपैयाँ पुँजी आवश्यक भएकाले एकिकृत कारोबार गर्न लागेका हुन् । नियमक नेपाल राष्ट्र बैंकले कारोबारका लागि स्वीकृत दिइसकेको छ ।
प्रकाशित : Tuesday, August 01, 2017

recent

Popular Posts