×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारतबाट काठ तस्करी : नियन्त्रण गर्न धौ-धौ

कपिलवस्तु – सीमावर्ती भरतको बलरामपुर जिल्लास्थित सुहलेवा वनबाट डेढ महिनायता नेपालतर्फ सिसौ काठको तस्करी बढेको छ ।
तस्करले सीमापारीबाट ल्याएका काठ जिल्लास्थित व्यवसायीलाई बिक्री वितरण गरिरहेको खुलेको छ ।
सीमास्थित अर्ररा नदी तरेर राति उनीहरुले सिसौका गोलिया भित्रयाउने गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।
ठकुरापुर इलाका वनका सहायक वन अधिकृत नागेन्दै सिंहले भने,
-खुला सीमा र बर्षायामको फाइदा उठाउँदै तस्करले नेपाली भूमीलाई सेल्टर बनाएका छन् ।
-नियन्त्रण गर्न धौ-धौ भएको छ ।
-सुराकी पाउँदा मात्र पक्राउ गर्न सम्भव भएको छ ।
-हामीलाई देख्नासाथ तस्कर गाडा र साइकल छाडेर भाग्छन् ।
-अहिलेसम्म तस्कर पक्राउ गर्न सकेका छैनौं ।
-प्रहरीको सहयोग पाएमा पक्राउ गर्न सक्छौं ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: