भारतबाट काठ तस्करी : नियन्त्रण गर्न धौ-धौ
Powered by Blogger.
भारतबाट काठ तस्करी : नियन्त्रण गर्न धौ-धौ


कपिलवस्तु - सीमावर्ती भरतको बलरामपुर जिल्लास्थित सुहलेवा वनबाट डेढ महिनायता नेपालतर्फ सिसौ काठको तस्करी बढेको छ ।

तस्करले सीमापारीबाट ल्याएका काठ जिल्लास्थित व्यवसायीलाई बिक्री वितरण गरिरहेको खुलेको छ ।

सीमास्थित अर्ररा नदी तरेर राति उनीहरुले सिसौका गोलिया भित्रयाउने गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।

ठकुरापुर इलाका वनका सहायक वन अधिकृत नागेन्दै सिंहले भने,

-खुला सीमा र बर्षायामको फाइदा उठाउँदै तस्करले नेपाली भूमीलाई सेल्टर बनाएका छन् ।

-नियन्त्रण गर्न धौ-धौ भएको छ ।

-सुराकी पाउँदा मात्र पक्राउ गर्न सम्भव भएको छ ।

-हामीलाई देख्नासाथ तस्कर गाडा र साइकल छाडेर भाग्छन् ।

-अहिलेसम्म तस्कर पक्राउ गर्न सकेका छैनौं ।

-प्रहरीको सहयोग पाएमा पक्राउ गर्न सक्छौं ।

प्रकाशित मिति : Thursday, August 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...