×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

माधव चम्लागाई नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ – हाम्रा कुरा डटकममा आवद्ध रहेका पत्रकार माधव चम्लगाई नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा बिजय भएका छन् । उनले कुल ७३८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दीले ५४५ मत प्राप्त गरेका थिए । आफ्ना प्रतिद्वन्दीलाई १९३ अन्तरले पछी पार्दै उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
प्रेस युनियनमा आवद्ध रहेका पत्रकार चम्लागाइ अपाङ्ग कोटाका तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । पत्रकारितामा स्नातकोत्तर उतीर्ण उनी प्रेस युनियनभित्र पनि निकैनै जुझारु, मेहेनति र इमान्दार पत्रकारका रुपमा चिनिन्छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: