यस्ता पनि मन्त्री ! जो समुदायिक विद्यालयको गुणस्तर कमजोर बनाउने अभियानमा लागिरहेछन् !
Powered by Blogger.
यस्ता पनि मन्त्री ! जो समुदायिक विद्यालयको गुणस्तर कमजोर बनाउने अभियानमा लागिरहेछन् !

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं समुदायिक विद्यालयको गुणस्तर कमजोर बनाउने अभियानमा लागेका छन् ।

मुलुकभर सामुदायिक विद्यालयको गुणस्तर खस्केको भन्दै आलोचना भइरहेका बेला उनी विद्यालयमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरेर पठाउनुपर्ने बरबन्दीमा अस्थायी शिक्षकलाई स्थायी गराउन लागिपरेका हुन् ।

'गुणस्तरमा केही फरक पर्दैन, पास भएका शिक्षक मात्रै स्थायी हुने हो ।' आफूले गरेको निर्णयको बचाउ गर्दै मन्त्री श्रेष्ठले भने, 'अस्थायी शिक्षकको मानवीय पक्ष हेरेर यस्तो निर्णय गरिएको हो ।'

प्रकाशित मिति : Sunday, August 20, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...