६.२२ अंकले घट्यो बजार
Powered by Blogger.
६.२२ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार घटेको छ । सोमबारको तुलनामा आजको बजार ६.२२ अंकले घटेर १६६१.७२ विन्दुमा आइपुगेको छ । कुल ९१ करोड ६२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइतिले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Wednesday, August 9, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...