×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ करोड लगानीको मासु उधोग किन बन्द ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ भाद्र २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

११ करोड लगानीको मासु उधोग किन बन्द ?

काठमाडौंका उपभोक्तालाई स्वस्थ, सुरक्षित मासु विक्री गर्न सञ्चालनमा ल्याएको ल्पाईन मासु उधोग बन्द भएको छ । 
उपत्यकामा खुलेआम खबसी बध र उपधोक्तामा मासु खाने बानीमा सुधार नहुाँदा उधोग बन्द भएको छ । 
उपत्यकाको उपभोक्तालाई लक्षित गरी बोसो र छालारहित मासु विक्री गर्ने लक्ष्यले आधुनिक बद्यशाला सञ्चालनमा ल्याएका थियौं अल्पाईन लाईभस्टक एन्ड वायो ट्रड प्रलालिका सञ्चालनक माध आर्यातले बताए ।, आजको कारोवारदैनिकमा यो खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: