×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१० तस्विरमा हेर्नुहोस् नाडा अटो शोमा पत्रकारको व्यस्तता (फोटो कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँमा जारी नाडा अटो शोमा अरु कार्यक्रममा भन्दा बढीनै भीड हुन्छ पत्रकारको । नहोस् पनि किन, जनतालाई ठगेर मोटाएकादेखि अटो क्षेत्रमा केहि गर्न खोज्नेहरुलेनै पालेका छन् नेपाली मिडिया । देशका ठुला रियालिटी शोहरु ठग गाडी कम्पनीको प्रायोजनमा चलेका छन् र कालोबजारी गरेर जनता ठग्ने गाडी कम्पनीहरुले ठुलो रकम खर्च गरेका छन् मिडिया हाउसहरुमा ।
विज्ञापन एजेन्सीहरु बढी बेफुर्सदी भएका छन् यतिबेला । र सबैजसोलाई सबै जसो मिडिया चाहिएको छ ।   र त पत्रकारको व्यस्तता जारी छ । नहोस् पनि किन, अव मालिकले अर्हाएपछी गर्नै पर्यो  । र त रहर वा आवश्यकताभन्दा बढी बाध्यताका कारण अधिकांस संचारकर्मीको व्यास्ता ठुलै थियो नाडा अटो शोमा । कारण जे सुकै होस्, इमान्दार पत्रकारहरु आफ्नो काममा तल्लीन थिए । शोका राम्रा पक्षमात्र देखाउन र खिच्न आएकादेखि नराम्रा पक्ष खोजी खोजी आफ्ना क्यामरामा कैद गर्न तल्लीनहरुको व्यस्तता उस्तै थियो शोमा ।
उसो त पुग्नका लागि मात्र पुग्ने पत्रकारहरुको भीडपनि सानो थिएन शोमा । हेरौं नाडा अटो शोमा पत्रकारहरुको व्यस्तता :

अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर १२
होसियार ! स्किमको लोभमा फस्नुहोला नि ! भूकम्प पीडीतहरुलाई ‘लुट्न’ हुन्डाईले ल्यायो यस्तो योजना 

अपरेशन नम्बर ११
महिन्द्रा KUV100 गाडी: एक्लै चढ्न ‘सानदार’, तर बालबालिकाका लागि ‘असुरक्षित’ ! 

अपरेशन नम्बर १०
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: