×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ शक्ति नेपालको प्रवक्ता एवम् प्रचार विभागमा चार्टड एकाउन्टेन्ट प्रशान्त सिंह नियुक्त !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नयाँ शक्ति नेपालको प्रचार विभाग प्रमुखमा चार्टड एकाउन्टेन्ट प्रशान्त सिंह नियुक्त भएका छन् ।  भारतीय बोर्ड (आइसीएआइ) बाट सिए उतीर्ण गरेका सिंह स्थापनाकालदेखि नै नयाँ शक्तिमा आवद्ध छन् ।

नयाँ शक्ति भित्र नै निकैनै विद्वान र मिजासीला व्यक्तिका रुपमा चिनिएका सिंह यसअघि नेपाल टुरिजम बोर्डमा संचालकसमेत थिए भने विभिन्न अन्तराष्ट्रिय संगठनहरुमा समेत काम गरेका छन् ।

पहिला यो पदमा पदमा खिमलाल देवकोटा थिए । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: