२.८९ अंकले बढेर १६६७.९४ विन्दुमा रोक्यो नेप्से
Powered by Blogger.
२.८९ अंकले बढेर १६६७.९४ विन्दुमा रोक्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा आजको बजार २.८९ अंकले बढेर १६६७.९४ विन्दुमा आइपुगेको छ । कुल ९४ करोड ६० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइतिले गरेको छ भने त्यसपछि क्रमश: एसआइजीएस1 र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Monday, August 7, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...