×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आयो नयाँ कानुन ! नोटमा लेख्ने र नोट च्यात्नेलाई ३ महिना जेल सजाय हुने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अवदेखि पैसा च्यात्नेलाई जेल सजाय हुने भएको छ । नोट च्यात्नेलाई ३ महिना हेल सजाय हुने भएको छ । नयाँ कानुन अनुसार नोट तथा सिक्का केरमेट गर्ने, जलाउने, गाल्ने र च्यात्नेलाई सो दफाको उपदफा २ मा जरिवाना र ३ महिनासम्म जेलको सँजाय हुने व्यवस्था गरिएको छ ।
फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन गरी हालै संसदले पारित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का केरमेट, जलाउन, गाल्न, च्यात्न वा बैँक नोटमा लेख्न नहुने सम्बन्धी व्यवस्था गरेको छ । यो व्यवस्थापछी अव नोटमा लेख्ने वा नोट च्यात्ने दुवैथरी काम नियम विपरित हुने भएको छ भने तोकिएको ३ महिना जेल सजाय हुने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: