प्रहरी नै गर्छ अवैध धन्दा !


दाङ - दाङको वडा प्रहरी कार्यालयले पक्राउ गरको मोटरसाईकल बिक्री गरेको खुलासा भएको छ । 

अनुसन्धानका क्रममा भएको अबैध ठहरिएको मोटरसाईकल कवाडीमा बेचेकोे खुलासा भएको हो । 

अबैध ठहरिएका सवारी साधनहरुलाई राजस्व सदरका लागि भन्सारमा पठाउनुपर्छ ।

तर यसरी समातिएको मोटरसाईकल वडा प्रहरी कार्यालय घोराहीले कवाडीमा बेचेको पाईएको हो ।, यो खबर आजको नेपाल समाचरपत्रमा छ ।
प्रकाशित : Wednesday, August 02, 2017

recent

Popular Posts