×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजपाको नयाँ पार्टी कार्यालय उद्घाटनमा साक्षी बसे भारतीय राजदूत

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नयाँ कार्यालय उद्घाटनका रुपमा राष्ट्रिय जनता पार्टीले कार्यालय सुरु गर्ने भएको छ । भारतीय राजदूति मन्जिभ सिंहलाई साक्षी राखेर नेपालको नयाँ कार्यालय उद्घाटन गरेको हो । बबरमहलमा रहेको मधेसी निजामती कर्मचारी मञ्चको भवनमा राजपाको नयाँ कार्यालय सरकोे हो । नयाँ कार्यालय उद्घाटन कार्यक्रममा भारतीय राजदुत मन्जिभ सिंहलाई सहभागि गराएका थिए ।
सरकारी भवनमा राजपाले आफ्नो कार्यालय स्थापना गरेको हो । केही समय अगाडी सरकारले यो भवन निर्माण गरी मधेसी निजामती कर्मचारी मञ्चलाई दिएको थियो तर अहिले बबरमहलमा मधेसी निजामती कर्मचारी मञ्चलाई छुट्टै भएपछि यो भवन काममा  आएको थिएँ । उद्घाटनपछि राजपा पार्टी अब भने राजपा कार्यालय बन्ने भएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: