साइप्रसबाट २२ बर्षकी यमुनाको यस्तो आयो रिपोर्ट ! सत्य तथ्य थाहा पाउन एक पटक अवश्य हेर्नुहोस्
Powered by Blogger.
साइप्रसबाट २२ बर्षकी यमुनाको यस्तो आयो रिपोर्ट ! सत्य तथ्य थाहा पाउन एक पटक अवश्य हेर्नुहोस्


साइप्रस प्रहरीले टोकरपुर ८ रामेछापकी २२ बर्षकी यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरेको छ ।

साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाइ प्रहरीले उनको मृत्युबारे जानकारी गराएको हो । गत अगस्ट ७ मा मगर एउटा कम्प्लेक्सस्थित स्विमिङ पुलमा डुबेको अवस्थामा फेला परेकी थिइन् । अस्पताल पुर्याउनेबित्तिकै उलाई मृत घोषणा गरिएको थियो ।

दूतावासका अनुसार मगरकी स्पोन्सरले शव नेपाल पठाउन र क्षतिपूर्ति दाबी गर्न वकिल नियुक्ति गरिसकेकी छन्। वकिलले दूतावासको सम्पर्कमा रहेर काम अगाडि बढाइसकेको जनाएको छ ।


प्रकाशित मिति : Sunday, August 20, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...