२.४९ अंकले बढ्यो बजार
Powered by Blogger.
२.४९ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा आजको बजार २.४९ अंकले बढेर १६६२.७४ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब ५ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनजीबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: एमएनबिबिएल र वोएचएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Wednesday, August 2, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...