×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जावलाखेलमा टीभीएसको एक्सचेञ्ज मेला

काठमाडौं । जावलाखेल ग्राउण्डमा ‘गुडे पनि नगुडे पनि २५,००० पाइन्छ नि’ नामक टीभीएसको एक्सचेन्च मेला आयोजना भइरहेको छ । मेलामा उत्कृष्ट ग्राहक योजना प्रस्तुत गरिँदैछ । १० गतेबाट सुरु भएको मेला १४ गतेसम्म चल्नेछ । मेला अवधिभर सवारी धनीहरुले आफूसँगै भएको कुनै २ पाङ्ग्रे सवारीसाधन उत्कृष्ट मूल्यमा एक्सचेन्ज गरी टीभीएस को बजारमा उपलब्ध कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिनेछ ।
सवारीधनीसँग भएको कुनैपनि २ पाङ्ग्रे सवारी साधनलाई कम्तीमा २५ हजार मुल्य प्रदान गर्नु नै यो मेलाको सबैभन्दा आकर्षक पक्ष रहेको छ । ग्राहकहरुको थप सुविधालाई ध्यानमा राखी कम्पनीले जावलाखेल लगायत भक्तपुर, चौतारा, ग्वार्को, खुशिबु र बनेपामा पनि यस्तै मेला आयोजना गर्दैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: