जावलाखेलमा टीभीएसको एक्सचेञ्ज मेला
Powered by Blogger.
जावलाखेलमा टीभीएसको एक्सचेञ्ज मेला


काठमाडौं । जावलाखेल ग्राउण्डमा ‘गुडे पनि नगुडे पनि २५,००० पाइन्छ नि’ नामक टीभीएसको एक्सचेन्च मेला आयोजना भइरहेको छ । मेलामा उत्कृष्ट ग्राहक योजना प्रस्तुत गरिँदैछ । १० गतेबाट सुरु भएको मेला १४ गतेसम्म चल्नेछ । मेला अवधिभर सवारी धनीहरुले आफूसँगै भएको कुनै २ पाङ्ग्रे सवारीसाधन उत्कृष्ट मूल्यमा एक्सचेन्ज गरी टीभीएस को बजारमा उपलब्ध कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिनेछ ।

सवारीधनीसँग भएको कुनैपनि २ पाङ्ग्रे सवारी साधनलाई कम्तीमा २५ हजार मुल्य प्रदान गर्नु नै यो मेलाको सबैभन्दा आकर्षक पक्ष रहेको छ । ग्राहकहरुको थप सुविधालाई ध्यानमा राखी कम्पनीले जावलाखेल लगायत भक्तपुर, चौतारा, ग्वार्को, खुशिबु र बनेपामा पनि यस्तै मेला आयोजना गर्दैछ ।

प्रकाशित मिति : Tuesday, August 29, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...