खाने होइन त सरकारी जागिर ? सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो (विज्ञापनसहित)
Powered by Blogger.
खाने होइन त सरकारी जागिर ? सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो (विज्ञापनसहित)

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको पदमा नयाँ भर्नाको लागि आवेदन माग गरेको छ । कार्यालयले सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आब्हान गरेको हो । आज गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार खुल्लातर्फ ६ जना, महिला १, आदिबासी, जनजाति १, मधेसी १, दलित १ गरी जम्मा १० जनाको माग भएको छ । 

यो पदमा दरखास्त दिन भदौ ८ गतेसम्म पाइने पनि जनाइएको छ । आवश्यक योग्यता, दस्तुर, परीक्षाको किसिम र परीक्षा समय तलको सूचनामा विस्तृत हेर्नुहोला ।


प्रकाशित मिति : Saturday, August 12, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...