कति अंकले घतबढ भयो बजार ?
Powered by Blogger.
कति अंकले घतबढ भयो बजार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा आजको बजार ९.00 अंकले बढेर १४९३.२० विन्दुमा आइपुगेको छ । कुल ६३ करोड ६९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिले गरेको छ भने त्यसपछि क्रमश: जेबिएनएल र एनएलआइसी ले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Wednesday, September 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...