×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजदूत दीपकुमार उपाध्यायद्वारा राजीनामा, संसदको चुनाव लड्ने

काठमाडौँ  – भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय राजीनामा दिएर संसदको निर्वाचन लड्न आउने भएका छन् ।

उपाध्याय नेपाली कांग्रेसका नेता हुन् । उनले गृह जिल्ला कपिलबस्तुबाट लामो समयदेखि राजनीति गर्दै आएका छन् ।

पछिल्लो पटक भने उनी संविधान सभा निर्वाचनमा पराजित भएका थिए । उनले दसैलगत्तै काठमाण्डु आएर छलफल पछि राजीनामा दिनेछन् । कपिलबस्तुमा मंसिर २१ गते संसद चुनाव हुँदैछ ।

उनले सो बारेमा कांग्रेसका नेताहरूलाई जानकारी गराइसकेको र नेताहरू पनि उनलाई स्वइच्छाले निर्णय गर्न भनिसकेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: