×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तेस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सले कमायो ९ करोड ७८ लाख ८९ हजार रुपैयाँ खुदा नाफा, प्रतिसेयर आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवतरण सार्वजनिक गरेको छ । यस कम्पनीले यस अवधिमा ९ करोड ७८ लाख ८९ हजार रुपैयाँ खुदा नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको हो । सो नाफा गत वर्षको यसै अवधिको तुलनामा १२.९४% धेरै हो । गत वर्ष यसै अवधिमा भने ८ करोड ६६ लाख ७१ हजार रुपैयाँ नाफा आएजन गरेको थियो । 
यस अवधिसम्म आउँदा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा छ भेन प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६४ पैसा रहेको छ । विवरण अनुसार कम्पनीले खुद ब्याज आम्दानी १८ करोड ५७ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि १५ करोड ५३ लाख पुर्याएको छ । यस्तै चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: