×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५६ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ५६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४८ हजार ४ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: