सुनचांदीको मूल्य घट्यो, हेर्नुस कतिमा हुदैँछ कारोबार ?
Powered by Blogger.
सुनचांदीको मूल्य घट्यो, हेर्नुस कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ५७ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर ५७ हजार ५ सय मुल्यमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४९ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ७७ रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Sunday, September 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...