×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पर्साको छिपहरमाइ गाउँपालिकामा माओवादी केन्द्र विजयी

पर्सा  – पर्साको छिपहरमाइ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा मनोज गुप्ता बिजयी भए ।
गुप्ताले २८५१ मत ल्याएका छन्, भने उनको प्रतिद्वन्दी फोरम नेपालका सिहासन कलबारले २६९४ प्राप्त गरेका छन् ।
यसै गरि उपाध्यक्ष माओवादी केन्द्रकै मदिना खातुन ले २८३१ मत ल्याएर विजयी एभकी छन् । उनका निकटतम प्रतिद्वन्दी फोरम नेपाल की शिसकली देबीले २२७३ मत प्राप्त गरेकी छन ।
छिपहरमाइ को ५ वटा वडामा माओवादी केन्द्र, २ वटामा फोरम नेपाल र नेपाली काग्रेसले १ वडा जितेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: