३४.८९ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा आजको बजार ३४.८९ अंकले घटेर १५१९.६६  विन्दुमा आइपुगेको छ । कुल ९२ करोड ४२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनयुबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल  र एनएबिआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, September 10, 2017
,

recent

Popular Posts