१७.६३ अंकले बढ्यो बजार
Powered by Blogger.
१७.६३ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - दशैँ नजिकिदै गर्दा आज (आश्विन १) गते बजार बढेको छ । आज बजार १७.६३ अंकले बढेर १५४७.९४ विन्दुमा आइपुगेको छ । कुल ७७ करोड ८० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीपीले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एडीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Sunday, September 17, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...