×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्रामीण विकास लघुवित्तको ५०% हकप्रद सेयर भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?


लाष्ट रिमाइन्डर :
कम्पनी : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : ५०% (१ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता)
खुल्ला हुने दिन : वैशाख २७ गते
भर्ने अन्तिम दिन : आज (बिहिबार, जेठ ३० गते)
प्रति कित्ता : १०० रुपैयाँ
विवरण : 
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले प्रतिसेयर १०० रुपैयाँको दरले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो ।
आवेदन दिन सकिने साखाहरु :
एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु लालदरबार, लगानखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर वीरगञ्ज, ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरबाट
ग्रामीणको बुटवल, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : ६५ करोड ५० लाख रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ९८ करोड २५ लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: