दसैंको विदामा पनि खुल्ने भए बैंक
Powered by Blogger.
दसैंको विदामा पनि खुल्ने भए बैंक


काठमाडौँ – राष्ट्र बैंकले दसैँको बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्था खुला गर्न निर्देशन दिएपछि दसैँको बिदामा पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।

बैंकहरु ११, १२, १५ र १६ गते खुल्नेछन् । विजया दशमीको दिनमात्र बैंक बन्द हुनेछन् ।

प्रकाशित मिति : Wednesday, September 27, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...