नेप्सेको सीइओका लागि अन्तिम ५ को सुची सार्वजनिक, हेर्नुहोस् को-को परे ?
Powered by Blogger.
नेप्सेको सीइओका लागि अन्तिम ५ को सुची सार्वजनिक, हेर्नुहोस् को-को परे ?


काठमाडौं -  नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुत्तिका लागि ५ जनाको नाम शिफारिश भएको छ ।

सीईओ नियुक्तिका लागि शिफारिश गर्न गठित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक, मनोजकुमार ज्ञवाली र सीताराम थपलियालाई अन्तरवार्ताका लागि छनौट गरेको छ ।

व्यवसायिक योजना र अन्तरवार्तापछि छनौट हुने उम्मेदवार नेपाल स्टकको सीईओ हुने छ ।

प्रकाशित मिति : Friday, September 8, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...