×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेको सीइओका लागि अन्तिम ५ को सुची सार्वजनिक, हेर्नुहोस् को-को परे ?

काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुत्तिका लागि ५ जनाको नाम शिफारिश भएको छ ।
सीईओ नियुक्तिका लागि शिफारिश गर्न गठित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक, मनोजकुमार ज्ञवाली र सीताराम थपलियालाई अन्तरवार्ताका लागि छनौट गरेको छ ।
व्यवसायिक योजना र अन्तरवार्तापछि छनौट हुने उम्मेदवार नेपाल स्टकको सीईओ हुने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: