×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समिट माइक्रोफाइनान्सको संस्थापक सेयर बेच्दै, ३५ दिन भित्र आवेदन दिइसक्नु पर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समिट माइक्रोफाइनान्सका एक जना संस्थापक सेयरधनीले ९ हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी सीता कुँवरले यो आफ्नो नाममा रहेको ९ हजार कित्ता सेयर बिक्री गर्न लागेकी हुन् । यो संस्थापक सेयरमा समिटका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
यो संस्थापक सेयरमा च्छुक व्यक्तिले सूचना सार्वजनिक भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय,विर्तामोड झापामा आफूले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले पनि किन्न पाउनेछन् । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: