जागिरको सुनौलो अवसर, कृषि विकास बैंकले माग्यो २६० कर्मचारी
Powered by Blogger.
जागिरको सुनौलो अवसर, कृषि विकास बैंकले माग्यो २६० कर्मचारी



  • अर्थ सरोकार सम्बाददाता 

कृषि विकास बैंक लिमिटेडले २६० जना कर्मचारी माग गरेको छ । बैंकले प्रधान र क्षेत्रीय कार्यालयहरुका लागि विभिन्न छ पदमा कर्मचारी नियुक्त गर्न लागेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज २० गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।


Published Date : Sunday, September 17, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...