महिला अधिकारकर्मीलाई नै बोक्सी आरोपमा यातना
Powered by Blogger.
महिला अधिकारकर्मीलाई नै बोक्सी आरोपमा यातना


काठमाडौँ  - महिलाविरुद्धको हिंसा अन्त्य गर्न खटिँदै आएकी महिला अधिकार मन्चकी जिल्ला अध्यक्ष राजकुमारी उपाध्यायमाथि नै बोक्सी आरोपमा दुब्यबहार भएको छ । 

वीरगन्ज ८ पानीट्यांकीकी बासिन्दा उनलाई एउटै घरमा डेरा बस्ने छिमेकीले आईतबार दुब्र्यबहार गरेका हुन् । 

छिमेकी सरिता श्रेष्ठ, उनकी दिदी सोनु कार्की, सोनुका पति सशस्त्र प्रहरी जवान भोगेन्द्र कार्की प्रीति गुरुङ, उनका पति सुनील मगर र छोरी जिया गुरुङ मिलेर दुब्यवहार गरेको ५५ बर्षीया उपाध्यायले बताईन् ।, यो खबर आजको कान्तिपुरमा छ।

प्रकाशित मिति : Monday, September 25, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...