सिभिलको सिको गर्दै बैंक अफ काठमाडौँको यस्तो दादागिरी, महिलाको इज्जतमाथि खुलेआम धावा (भिडियोसहित)
Powered by Blogger.
सिभिलको सिको गर्दै बैंक अफ काठमाडौँको यस्तो दादागिरी, महिलाको इज्जतमाथि खुलेआम धावा (भिडियोसहित)


काठमाडौँ- केहि समयअघि सिभिल बैंकले लिंदै नलिएको ऋण तिर्न तागेता गरेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो । त्यस्तै दादागिरी बैंक अफ काठमाडौँले पनि देखाएको छ ।  बैंकले ऋण लिदै नलिएकी कञ्चनपुरकी सुरेखा कार्कीलाई कालो सुचिमा राख्यो भने उनको बेइज्जत हुने गरी पत्रिकामा सुचना छाप्यो ।

अझ गल्ती स्वीकार्नु त कहाँ हो कहाँ ? बैंकले उल्टै हप्कायो पीडीतलाई । आखिर के भएको थियो त बैंक अफ काठमाडौँको यो प्रकरणमा ? हेर्नुहोस् यो भिडियो :


प्रकाशित मिति : Sunday, September 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...