×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आजदेखि सिटि सेन्टर बन्द !

काठमाडौं- राजधानीको चर्चित मल सिटी सेन्टर बन्द भएको छ । बिना सुचना मल व्यवस्थापनले १० प्रतिशत भाडा बृद्धि गरेपछि बिबाद हुँदा सिटि सेन्टर बन्द भएको हो । यसले गर्दा सिटी मलका हजारौं ग्रहाक भने मारमा परेका छन् । 
मलका व्यापारीले बढेको भाडा तिर्न नस्कने बताएपछि व्यबस्थापनले बत्तीको लाईन काटिदिएको छ । दशैंको मुखमा आएर भाडा बढाउन लागेपछि आफुहरुले त्यसको विरोध गरेको बताएका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: