आजदेखि सिटि सेन्टर बन्द !
Powered by Blogger.
आजदेखि सिटि सेन्टर बन्द !



काठमाडौं- राजधानीको चर्चित मल सिटी सेन्टर बन्द भएको छ । बिना सुचना मल व्यवस्थापनले १० प्रतिशत भाडा बृद्धि गरेपछि बिबाद हुँदा सिटि सेन्टर बन्द भएको हो । यसले गर्दा सिटी मलका हजारौं ग्रहाक भने मारमा परेका छन् । 

मलका व्यापारीले बढेको भाडा तिर्न नस्कने बताएपछि व्यबस्थापनले बत्तीको लाईन काटिदिएको छ । दशैंको मुखमा आएर भाडा बढाउन लागेपछि आफुहरुले त्यसको विरोध गरेको बताएका छन् ।  

प्रकाशित मिति : Friday, September 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...