भ्रष्टले पनि चुनाव लड्न पाउनुपर्ने अडानबाट पछि हट्ला कांग्रेस ?
Powered by Blogger.
भ्रष्टले पनि चुनाव लड्न पाउनुपर्ने अडानबाट पछि हट्ला कांग्रेस ?

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा भ्रष्ट भनेर यसअघि प्रमाणित व्यक्तिले पनि सजाय काटेपछि उमेदवारी दिन पाउने व्यवस्थाको माग गरी दर्ता गराएको संशोधन विधेयकबाट कांग्रेसका सांसदहरु पछि हट्ने भउका छन् ।

अब राज्य व्यवस्था समितिमा अड्किएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यसम्बन्धी विधेयक शुक्रबार टुंगो लाग्ने सम्भावना छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाका अनुसार,

-भ्रष्टचारीलाई राजनीतिमा ल्याउनुपर्ने कांग्रेसको धारणा होइन ।

-अहिलेको संशोधन पनि कांग्रेसको होइन ।

-केही सांसदले दर्ता गराएको हो ।

-यसमा कांग्रेसलाई मुछ्न मिल्दैन ।

प्रकाशित मिति : Friday, September 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...