×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फ्री भनिएको टिकेट र भिजाको १ लाख रुपैयाँ लिएर ठगी !

सरोकारवाला निकायलाई निःशुल्क भिसा र टिकट अनुसार कामदार वैदेशिक रोजगारीमा पठाइरहेको प्रतिवेदन दिने गरेका मेनपावरले असुली भने प्रतिव्यक्ति एक लाख रुपैयाँभन्दा बढी गरिरहेको पाइएको छ ।

कामदारले मेनपावरद्वरा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिरहेको गुनासो गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभागले थालेको अनुगमनको क्रममा प्रतिव्यक्ति एक लाखभन्दा बढी असुल गरिरहेको तथ्य भेटिएको हो ।

विभागले अनुगमनको क्रममा तीन मेनपावरले प्रतिव्यक्ति एक लाख रुपैयाँभन्दा बढी असुल गरिरहेको रंगेहात फेला पारेको छ ।अाजकाे नागरीक दैनिकमा खबर छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: