डा. केसी आजदेखि फेरि अनशन बस्ने !
Powered by Blogger.
डा. केसी आजदेखि फेरि अनशन बस्ने !


चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार(आज)देखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन् ।

मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए ।

डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।


Published Date : Wednesday, September 6, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...