×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बाफिया विपरित गुरु प्रसाद न्यौपानेले श्रीमतीका नाममा किनेको सेयर जफत हुने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- गुरु प्रसाद न्यौपानेले जनता बैंकमा सञ्चालकको रुपमा रहँदा श्रीमतीका नाममा खरिद गरेको बैंकको सेयर जफत हुने भएको छ । उनले श्रीमती सुमित्रादेवी न्यौपानेको नाममा खरिद गरेको ५२ हजार ४ सय ७० कित्ता सेयर जफत हुने भएको हो ।
५२ हजार ४ सय ७० कित्ता सर्वसाधारण समूहको सेयर खरिद गरेको न्यौपानेबाट बैंकले त्यससेयरवापत भएको हकप्रद र बोनस सेयर समेत जफत गर्नेछ । बैंक तथा वित्तीय संस्था सम्बनन्धि ऐनले सञ्चालक समितिमा रहने सदस्यहरुले पदमा रहेदेखि अवकास भएको एक वर्षसम्म आफ्नो वा आफ्नो परिवारको नाममा त्यही बैंकको सेयर खरिद गर्न नपाउने व्यवस्था छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: