अचम्मको संयोग, यो साता सरकारी कर्मचारीलाई हप्तामा ४ दिन विदा !
Powered by Blogger.
अचम्मको संयोग, यो साता सरकारी कर्मचारीलाई हप्तामा ४ दिन विदा !


काठमाडौँ - तपाईं सरकारी जागिर गर्नुहुन्छ ? गर्नुहुन्छ भने एक पटक क्यालेन्डर हेर्नुहोस् त, तपाईंलाई त यो साता मोज नै भयो नि ! यो हप्ता काठमाडौँ उपत्यकाका सरकारी कार्यालय तीन दिनमात्र खुल्ने भएको छ । 

हप्ताको पहिलो दिन आइतबार भदौ १८ गते इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इदुल जोहा) को अवसरमा विदा थियो । मंगलबार भदौ २० गते इन्द्रजात्राको विदा थियो । भदौ २२ गते बिहीबार भने निजामती कर्मचारी दिवसको अवसरमा सरकारी कार्यालय बन्द हुनेछन् । भदौ २४ गते शनिबार साबिकको विदा हुने नै भयो ।

निरन्तरको बिदाले सेवाग्राहीपनि स्वाभाविक रुपमा मारमा परेका छन् ।


Published Date : Tuesday, September 5, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...