सरकारी जागिरे बन्ने इतिहासकै ठुलो मौका, राष्ट्रिय बाणिज्य बैंकले माग्यो ५७१ कर्मचारी !
Powered by Blogger.
सरकारी जागिरे बन्ने इतिहासकै ठुलो मौका, राष्ट्रिय बाणिज्य बैंकले माग्यो ५७१ कर्मचारी !



काठमाडौँ-  सरकारी बैंकमा हालसम्मकै ठुलो जागिरको अवसर खुलेको छ । सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकले इतिहासमै पहिलो पटक निकै ठुलो संख्यामा कर्मचारी माग गरेको छ । विभिन्न पदमा गरी ५ सय ७१ जना कर्मचारी माग गरिएको छ ।








प्रकाशित मिति : Sunday, September 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...