पूर्व विद्यार्थी नेताको खुलासा : 'जसले माफियाबाट बढी पैसा उठाउन सक्यो, त्यो नै विद्यार्थीको नेता बन्ने हो'
Powered by Blogger.
पूर्व विद्यार्थी नेताको खुलासा : 'जसले माफियाबाट बढी पैसा उठाउन सक्यो, त्यो नै विद्यार्थीको नेता बन्ने हो'


प्रताप शर्मा, २०६५ सालको जनप्रिय बहुमुखी क्याम्पस पोखराका स्ववियु सचिवसमेत रहेका र तत्कालीन समयमा क्याम्पस जलाएको अभियोगमा मुद्धा समेत खेपेका प्रताप शर्माले विशेष खुलासा गरेका छन् । तत्कालीन समयमा आफूमाथि लागेको मुद्धा जितेका उनले  अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा विद्यार्थी नेताबारे गम्भीर खुलासा गरेका छन् । बाँकी यो भिडियोमा हेनुहोस् ।


प्रकाशित मिति : Wednesday, September 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...